लगातार जितसँगै सम्भवतः आर्टेटा अहिले आफ्नो करियरको सबैभन्दा उचाइमा उडिरहेका छन्। केही वर्ष अघिसम्म प्रिमियर लिग विजेता प्रशिक्षक पेप ग्वार्डिओलाको सहायक प्रशिक्षक भएर काम गरेका आर्टेटालाई आर्सनलले मुख्य प्रशिक्षक बनाउँदा उनी कच्चा प्रशिक्षक मानिएका थिए।
अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा धेरैले आफ्नो धारणाबारे प्रश्न गरेको भन्दै थापाले ट्विटरमा धारणा सार्वजनिक गरेका हुन्। ‘
विवाद भएर नै नेपाल भलिबल संघले बागमतीलाई भलिबल संघको अंग भएको मानेकै छैन। बागमती भलिबल संघ दुई वटा भएर विवाद भयो। बागमतीमा एउटा संघको अध्यक्ष माधव केसी र अर्को दीपक थापा हुन्।
एनसीसीएसका कपुर शर्मा पौडेलले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा बिहीबार(हिजो) स्वर्ण जितेका छन्।
सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालि को मुख्य प्रायोजन तथा ललितपुर जिल्ला टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा गुजरातले नेपाल प्रहरी क्लबलाई ३–० ले पराजित गर्यो।