भौगर्भिक अवस्थाअनुसार नेपालको सडक यातायात असुरक्षित मानिएसँगै पछिल्लो समय हवाई सेवा लिने नागरिकको संख्या पनि बढ्दै छ। तर फितलो सरकारी संयन्त्र अभावले फुक्काफाल हवाई सेवाप्रदायक कम्पनीका जहाजहरू नागरिकको ज्यान लिने साधन बनिरहेका छन्।
‘राजनीतिमा जे पनि सम्भव हुन्छ, किनबेच चलिरहन्छ,’ देउवाले राजनीति पढाए आत्मालाई। ‘हुन त म पनि कति न बाँकी छु र अब? मै पनि बेचिएर, टुक्रिएर यत्रै त भइसकेको छु,’ आत्माले सानो चित्त बनायो।
नेपालमा सुकुम्बासी समस्या पुनः चर्किरहेको समय भारतको राजधानी मुम्बईमा भने एसियाकै सबैभन्दा ठूलो सुकुम्बासी बस्ती व्यवस्थापनको जिम्मा भारतीय खर्बपति व्यापारी गौतम अडानीले पाएका छन्।
सन् १९९० को दशकमा नेपालले अपनाएको खुला अर्थनीतिका कारण वैदेशिक रोजगारीका लागि नेपाली युवा विदेश जान थाले। रेमिट्यान्स आप्रवाह बढेसँगै उत्पादनभन्दा पनि आयात गरेर दैनिकी चलाउनेको संख्या बढ्यो। सरकारलाई आयातीत सामानबाट राजस्व सहज रूपमा आउने भएपछि उत्पादनमा ध्यानै दिएन। यसले परनिर्भरता बढाउँदै लग्यो। परिणाम– अर्थतन्त्रले कछाडको नियति भोग्नुपर्यो।
हुन पनि त्रिविले प्राध्यापकले के गर्नुपर्छ भनेर स्पष्ट पारेको छैन। त्रिविको ऐनमै त यस्ता कुरा उल्लेख छैनन्। तर त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० को आरचणमा भने प्राध्यापकको काम–कर्तव्यबारे केही खुलाइएको छ।
सामाजिक मनोविज्ञान सार्वजनिक रूपमा प्रस्फुटन हुन्छ भने व्यक्तिगत मनोविज्ञान भोट खसाल्ने बेला। सोही कारण सार्वजनिक रूपमा भनेका र व्यक्तिगत व्यवहारमा फरक पर्न जान्छ। व्यक्ति आफूले मन नपराए पनि पुरानो पार्टी र नेताप्रति रहेको आस्था मार्न चाहन्न।
सुरुदेखि आरोप सत्य नभएको दाबी गरिरहेका सन्दीपले अदालतमा दुई दलिल प्रस्तुत गरेका छन्। एक– त्यो रात सँगै बसे पनि शारीरिक सम्बन्ध नै नभएको र दोस्रो– किशोरी नाबालिग नभएको।
कांग्रेसले बलियो क्षेत्र रहेको यो क्षेत्रमा चुनौती भनेको वैशाखको स्थानीय निर्वाचनको मुखमा नेपाली काँग्रेस परित्याग गरी राप्रपामा प्रवेश गरेका प्रा.डा. मोहनीलाल भुसाल, माओवादी केन्द्र परित्याग गरी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका राजन गौतम, नेपाली कांग्रेस परित्याग गरी नेपाली कांग्रेस विपीमा लागेका यमनाथ बस्ताकोटीलगायतको उम्मेदवारी हो ।
प्रमुख तीन दल कांग्रेस, माओवादी केन्द्र र एमालेका अध्यक्षपछिको कार्यकारी हैसियतमा शक्तिशाली मानिने महासचिव/महामन्त्रीहरूको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ।
भारतसँगको खुला सीमा र फितलो सुरक्षा रणनीतिले बाँकेमा लागूऔषध दुव्र्यसनी तथा ओसारपसार दिनानुदिन बढेपछि बाँके र भारतीय सहरमा सामाजिक अपराध बढिरहेको प्रहरी बुझाइ छ।
लेखा सहायक र पुस्तकालय सहायकको लिखित परीक्षामा परीक्षकहरूले गलत मनसायका साथ केरमेट गरी प्राप्तांकमा हेरफेर गरी मेरिट सूची फेरबदल गरेको र सम्परीक्षकले त्यसलाई सदर गरेको भनिएको उक्त मुद्दामा सामान्य कर्मचारी र प्राध्यापकलाई सजाय तोकिँदा पदाधिकारीले सफाइ पाउनु आश्यर्चजनक भएको त्रिविकै एक उच्च अधिकारीले बताए।
दाङको क्षेत्र–१ र २ तथा रोल्पाबाट प्रतिनिधिसभामा उम्मेदवार सिफारिस भएका उपाध्यक्ष महराले अन्त्यमा आएर समानुपातिकतर्फको बन्द सूचीमा किन नाम लेखाए? यतिबेला दाङ र रोल्पा दुवै क्षेत्रका कार्यकर्ता आश्चर्यमा परेका छन्।
गाउँपालिका वडा नम्बर ४ का सावितराम पासीले यो वर्ष काम खोज्न बजार पस्ने मनस्थिति बनाएका छन्। धान रोप्न नै नपाएकाले यो वर्ष छाक टार्न समस्या हुने देखेपछि नेपालगञ्ज पुगेरै ज्याला मजदुरी गर्नुपर्ने बाध्यता सावितरामलाई परेको छ।
'पन्छिने कुरा नै होइन। हामी राजनीति तहमा छलफल गरिरहेका छौं। दल सबै चुनावमा होमिसकेका छन्। त्यसकारण पनि तीन-चार महिना समय त लागिहाल्छ। यही अवधिमा निर्वाचन पनि हुने भएकोले नयाँ सरकार बनेपछि त्यसले नै उपयुक्त निर्णय गर्छ।'
‘निद्रामै उठाए भन्ठानेर ढोका उघारेँ। त्यहाँ त शारदा मेम मो पो हुनुहुँदो रहेछ,’ उनले भने, ‘लौ हेर्नुहोस् त भनेर उहाँले भन्नुभयो। हेर्दा त भुईंभरि छ्यालब्याल रगत थियो। आङ जिरिङ्ग भयो। वेटलिफ्टिङ र बक्सिङको खेलाडी त मरिसकेको रहेछ। अनि थप नौ जनालाई पाता फर्काएर राखिरहेको रहेछ।’
त्रिविले प्राध्यापकहरुको नियुक्ति त गर्छ तर, उनीहरुले के गर्ने भनेर कुनै मार्गदर्शन गरेको छैन। जसरी कर्मचारी नियुक्ति लोकसेवा आयोगले गर्छ, त्यसरी नै विश्वविद्यालयमा प्राध्यापकहरु नियुक्ति गरिएको अवस्था छ। उहाँहरुले सेवा आयोगबाट नाम निकाल्नुहुन्छ र गएर पढाउनुहुन्छ।