शनिबार, माघ २१, २०७९

यी हुन् पोखरा विमान दुर्घटनामा परेका यात्रु, अहिलेसम्म कोही भेटिएको छैन जीवित

नेपाल समय  |  काठमाडौं, आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९, काठमाडौं

नेपाल समय

यती एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ। विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो। चालक दलका चारजना सदस्य विमानमा सवार थिए।

बिहान काठमाडौंबाट पोखरा विमानस्थलका लागि उडेको जहाज विमानस्थल नजिकै पर्ने सेती खोंचमा दुर्घटना भएको हो। उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न नसकिएको प्रहरीले बताएको छ।