‘पाँच वर्षको हुँदा बाबा कामको सिलसिलामा भारत जानुभएको थियो रे। त्यसपछि कहिल्यै देख्न पाएको थिइनँ। मैले त सोचेकै थिइनँ, बाबासँग भेट हुन्छ भनेर। म आज ज्यादै खुसी छु। यसका लागि कैलाली प्रहरीलाई धन्यवाद दिन चाहन्छु।'
सरकारले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय खोल्न सकिने निर्णय गरेसँगै कैलालीमा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल भइरहेको हो।
समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनले उक्त घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएको औँल्याएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
केही दिनदेखि बेपत्ता एक पुरुष खोला किनारमा मृत फेला परेका छन्। कैलालीको गोदावरी नगरपालिका-१० का ५० वर्षीय शेरबहादुर कार्की मृत फेला परेको प्रहरीले जनाएको छ।
कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनीधिसभा सदस्यमा उम्मेदवारी दिएपछि डाक्टर आरजुले धनगढीमा घर किनेकी थिइन्। चुनावमा पराजय भोगेकी उनले हरेक वर्ष गौरा पर्व धनगढीमा मनाउँदै आएकी छन्।