आइतबार, मंसिर १८, २०७९
नेपाल समय | सोमबार, मंसिर ५, २०७९

कञ्चनपुर-१ मा पछि परिन् बिना मगर

एमालेका तारा लामा तामाङले मगरलाई पछि पारेका हुन्।

नेपाल समय | सोमबार, मंसिर ५, २०७९

कञ्चनपुर-२ एनपी साउदको सुरुवाती अग्रता

उक्त वडामा खसेका ३ हजार २ सय मध्ये साउदले १ हजार ३२७ मत पाएका छन्। उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले १ हजार २०९ मत ल्याएका छन्।

नेपाल समय | सोमबार, मंसिर ५, २०७९

डेढ सय मत गन्दा सागर ढकालले पाए १७

एकमात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।

नेपाल समय | सोमबार, मंसिर ५, २०७९

बैतडी जिप दुर्घटना अपडेट: मृत्यु हुने प्रहरीको संख्या ६ पुग्यो

बैतडीको पाटनमा प्रहरी कर्मचारी सवार जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मतपेटिका पुर्‍याएर फर्किने क्रममा जिप दुर्घटनामा परेको हो।

नेपाल समय | आइतबार, मंसिर ४, २०७९

अछाममा खस्यो ५५ प्रतिशत मत

जिल्लाका क्षेत्र नम्बर १ का १०३ मतदान केन्द्र र क्षेत्र नम्बर २ का १०५ मतदान केन्द्र तथा तीन वटा अस्थायी मतदान केन्द्रमा छिटफुट घटना बाहेक शान्तिपूर्ण मतदान भएको र मतदाताले मतदान गरेका उनले बताए।

नेपाल समय | आइतबार, मंसिर ४, २०७९

बाजुरामा मतपेटिका जलाइएपछि मतदान स्थगित

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ को भगवती आधारभूत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ।

नेपाल समय | शनिबार, कार्तिक २६, २०७९

सुदूरपश्चिममा १७ हजारबढी सुरक्षाकर्मी परिचालन

निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न ११ हजार पाँच सय ५९ म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर छ हजार तीन सय सुरक्षाकर्मी परिचालन भएका हुन्।

नेपाल समय | बुधबार, कार्तिक २३, २०७९

भूकम्प पीडित परिवारलाई राहत दिन एमाले सुदूरपश्चिम कमिटीको माग

एमाले प्रदेश इन्चार्ज लेखराज भट्टले एक विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक राहत र पुनर्स्थापनामा जोड दिन सरकारसँग माग गरेका हुन्।

रासस | बुधबार, कार्तिक २३, २०७९

बैतडीमा सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

१ निर्वाचन क्षेत्र रहेको बैतडीमा नेकपा माओवादी केन्द्रबाट चुनावी मैदानमा रहेका नरेन्द्रबहादुर कुँवरले सत्ता गठबन्धनका कारण आफ्नो जित निश्चित रहेको बताउँछन् भने गठबन्धनभित्रको असन्तुष्टि र १० वर्षसम्म आफूले गरेको काम नै चुनाव जित्ने आधार रहेको एमाले उम्मेदवार दामोदर भण्डारीको तर्क छ।

नेपाल समय | बुधबार, कार्तिक २३, २०७९

तीनै सुरक्षा निकाय खटिए भूकम्प प्रभावितको उद्धारमा

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ। रेडक्रसकर्मी र स्थानीयवासीसमेत उद्धारमा जुटेका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना