सोमबार, साउन २३, २०७९
लक्ष्मी विश्वकर्मा | शुक्रबार, पुष २, २०७८

इजरायलमा रोजगारी : नयाँ कामदारको उडान दुई साताभित्र, अहिलेसम्म कति गए?

छनोट भएका ११ सय ४२ जना कामदारको नाम सम्बन्धित निकायलाई पठाएको छ। तिनमा ८२१ महिला र ३५३ पुरुष छन्।

नेपाल समय | बुधबार, मंसिर २९, २०७८

मंसिर ३ गते रुपन्देहीमा 'युवा उद्यमी सम्मेलन'

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा आगामी मंसिर ३ गते रुपन्देहीको तिलोत्तमामा 'युवा उद्यमी सम्मेलन-रुपन्देही, २०२१' हुने भएको हो।

नेपाल समय | मंगलबार, मंसिर २८, २०७८

अर्गानिक उत्पादनमा सहुलियत दिन चिया किसानको माग

सरकारले रासायनिक मलमा सहुलियत दिइरहेको भए पनि अर्गानिक मलमा सुविधा दिएको छैन। किसानहरूले अर्गानिक मलमा सहुलियत नदिए अर्गानिक प्रणालीलाई टिकाइ राख्नै नसक्ने बताएका छन्।

शिवलाल श्रेष्ठ | शनिबार, मंसिर ११, २०७८

कुहिएको करेलाको बीजले बदलिएको भाग्य

पहिला पहिला खेती हुने तीन सय रोपनी फाँटमा अहिले खेती गर्ने म मात्र भएको छु। बाँकी सबैको खेतबारी बाँझो छ। गाउँका धेरै मानिसको खेती बाँदरले नास गर्दा मेरो खेती भने जोगिएकै छ।

दिग्विजय महर्जन | बुधबार, मंसिर ८, २०७८

रोयल इन्फिल्डमा जमेका विपिन

नेपाल फर्किएपछि के गर्ने भनेर अध्ययन गरिरहँदा उनलाई लाग्यो– आफ्नै बुवाले थालेको कामलाई नयाँ ढंगमा निरन्तरता दिनु उचित हुनेछ।

नेपाल समय | बिहीबार, मंसिर २, २०७८

आलुमा आत्मनिर्भर बनाउने अभियानमा कृषि ज्ञान केन्द्र

कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले कृषकलाई आलु खेतीमा प्रोत्साहन गर्न उन्नत जातको बीउ, आवश्यक औजार तथा सिँचाइका सामान दिएर सो अभियानको थालनी गरेको हो।

सुलभ ढकाल | मंगलबार, कार्तिक ३०, २०७८

सिनेमा हल बन्द हुँदा खुलेको अर्को ढोका

सिनेमा हल बन्द भयो। र, यो बन्द कतिन्जेल हुने हो कसैलाई केही मेसो थिएन। जागिर धरापमा परेपछि आम्दानीको लागि के गर्ने भन्ने सोच उनले गर्न थाले।

नेपाल समय | बिहीबार, कार्तिक २५, २०७८

पाखोबारीमा अलैँची खेती विस्तार

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाको अर्मनका किसानले पाखोबारी तथा खाली जमिनमा धमाधम अलैंची खेती विस्तार गर्न थालेका छन्।

विनोद परियार | मंगलबार, कार्तिक २३, २०७८

ठेलाको कफी सप, जहाँ पारखीहरूको सधैं भीड लाग्छ

‘कफी पसल त अन्त पनि छन्। तर पनि ट्राफिक चोकको जस्तो स्वादिष्ट कफी अन्त पाइँदैन। साँझको बेला सडक फेस्टिबल जस्तै हुन्छ। त्यसैले नियमित आइरहन्छु।’

महेश्वर आचार्य | शुक्रबार, असोज २९, २०७८

कर्मले जुराएको नाम- मौरी सत्याल!

मौरीको घार बढ्दै गयो, ग्राहक थपिँदै गए। उनले हार्डवेयर पसलमा काम छाडेका थिएनन्। मौरीबाट पनि दह्रो कमाइ थिएन। पसलमा काम गर्न छाडेर बाँसबारीमा ‘हनी भिडियो’ नामक भिडियो पार्लर खोले।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना