शनिबार, माघ २१, २०७९

उपनिर्वाचनका लागि दुई दलको निवेदन

नेपाल समय  |  काठमाडौं, बिहीबार, पुष २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुष २८, २०७९, काठमाडौं

काठमाडौं– राष्ट्रिय सभामा रिक्त सदस्य पदको उपनिर्वाचनमा भाग लिन हालसम्म दुई राजनीतिक दलले मात्रै निवेदन दिएका छन्। निर्वाचन आयोगले दल दर्ताका लागि आज २८ पुससम्मको समयसीमा तय गरेको छ।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अधिकृत मधुकर पोखरेलले नेकपा एकीकृत समाजवादी र बहुजन शक्ति पार्टीले उपनिर्वाचनमा भाग लिन निवेदन दिएको बताए। लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभाको एक सदस्य पदका लागि आगामी २५ माघमा निर्वाचन हुँदै छ। 

लुम्बिनी प्रदेशको अन्य समूहबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि पद रिक्त भएको थियो। राष्ट्रिय सभाबाट राजीनामा गरेर प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन उम्मेदवारी दिएका भट्टराईको उम्मेदवारी आयोगले रद्द गरेको थियो। प्रतिनिधिसभामा लुम्बिनी प्रदेशबाट सात राजनीतिक दलका प्रतिनिधि निर्वाचित भएका छन्।


प्रकाशित: January 12, 2023 | 11:28:25 काठमाडौं, बिहीबार, पुष २८, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनविरुद्ध सर्वोच्चमा रिट

संविधानविपरीत निर्वाचनको मिति तय गरिएको दाबीसहित अधिवक्ता ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दायर गरेका हुन्।

अस्ट्रेलियाको ब्रिसबेनमा घन्कियो नेपथ्य

नेपथ्यले अस्ट्रेलियाको तेस्रो ठूलो सहर ब्रिसबेनमा योसहित पाँचौं पटक सांगीतिक प्रस्तुति दिएको हो।

बैतडीस्थित देहिमाण्डौंको चडेखानमा पुग्यो टेलिकमको नेटवर्क

बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका-२ अन्तर्गत चडेखानमा नेपाल टेलिकमको टावर विस्तार गरिएको छ।

प्रचण्ड-ओली बाध्यात्मक प्याचअप : 'सगुन' बँडाइदेखि नै अविश्वास

बाध्यात्मक प्याचअप गरेका प्रचण्ड–ओलीबीच सहकार्य त छ तर सहकार्यको सुरुआती दिनदेखि नै अविश्वासले डेरा जमाएको छ।

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत उपाध्याय, वडा नम्बर ६ का तत्कालीन वडा अध्यक्ष, सब इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध फिल्ड निर्माण गर्ने क्रममा गलत प्रतिवेदन तयार गरेको आरोपमा मुद्दा दायर गरिएको हो।

सत्ता गठबन्धनको बेमेलले राजनीति १० पुसतिर फर्किने संकेत

सात दलीय सहमतिबमोजित नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह मन्त्रालय दिन अस्वीकार गरेपछि १० पुसमा बुनिएको बालकोटको राजनीतिक गाँठो क्रमशः खुइलिने वा फुक्लिने अवस्थामा पुगेको छ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड–ओलीबीच गठबन्धनको भविष्यबारे छलफल

नागरिकता प्रकरणमा गृहमन्त्रीबाट गलहत्याइएका लामिछानेले पुनः सोही पद पाउनुपर्ने अडान लिएपछि पछिल्लो समय गठबन्धनभित्र मतभेद बढ्दै गएको छ।

अन्ततः रविले नपाउने भए गृह मन्त्रालय

सर्वोच्च अदालतबाट लामिछानेको नागरिकतासम्बन्धी मुद्दा फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्व आफैंसँग राख्ने निर्णयमा प्रधानमन्त्री प्रचण्ड पुगेका हुन्।

सत्ता गठबन्धनमा टुटफुटको शृंखला, सरकार त्याग्ने रविको संकेत

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मामा परेको गृह मन्त्रालय सुम्पिन आनाकानी गरेसँगै केन्द्रमा पनि गठजोड भत्किने अवस्था आएको हो।

कति 'सेफ जोनमा' छन् रवि?

रवि लामिछाने सर्वोच्चको आदेशले वैधानिक नागरिक बने पनि जिल्ला प्रशासन कार्यालयमा राहदानीमाथिको छानबिन प्रकरण अझै नसकिएकाले राजनीतिक रुपमा 'सेफ जोनमा' छैनन्।

थप समाचार

नेपाल समय
निर्वाचन विशेष

आयोगले तोक्यो राष्ट्रपति निर्वाचन मिति

आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो २५ फागुन र उपराष्ट्रपतिको निर्वाचन आगामी ३ चैतमा हुने मिति सार्वजनिक गरेको हो।
नेपाल समय
निर्वाचन विशेष

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मनोनयन दर्ता हुँदै

२५ माघका लागि राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान कार्यतालिका सार्वजनिक भएअनुसार आज मनोनयन दर्ता हुन लागेको हो।
नेपाल समय
निर्वाचन विशेष

सुरु भयो अनलाइन मतदाता नामावली दर्ता

आयोगले २ माघदेखि नै अनलाइन दर्ता सुरु हुने बताए पनि शोक बिदाका कारण मंगलबारदेखि थालिएको हो।
नेपाल समय
निर्वाचन विशेष

राष्ट्रिय सभा उपनिर्वाचन, आठ दलको निवेदन दर्ता

आयोगले उपनिर्वाचनका लागि २५ देखि २८ पुससम्मको समय निर्धारण गरेको थियो।
निर्वाचन विशेष

उपनिर्वाचनका लागि दुई दलको निवेदन

निर्वाचन आयोगले दल दर्ताका लागि आज २८ पुससम्मको समयसीमा तय गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना