शनिबार, माघ २१, २०७९

नेशनल लाइफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम

नेपाल समय  |  काठमाडौं, मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ। उक्त तालिम माघ ६ गते देखी ८ गते सम्म मधेश प्रदेशको बिरगंज स्थित होटल क्लार्क रिसोर्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न गरेको हो।

तोकिएको बीमाशुल्क संकलन गरी नेपालभरबाट योग्य हुनु भएका १२६ जना अभिकर्ताहरुको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो। प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई अन्तर्राष्ट्रिय प्रशिक्षक तरुण ओझाले वहाँहरुको व्यवसायिक दक्षता अभिवृद्धि गराउने उदेश्यल व्यक्तित्व विकास सम्वन्धमा प्रशिक्षण प्रदान गरे।

कार्यक्रममा नयाँ बीमा ऐन २०७९ ले अभिकर्ताहरुबारे गरेको कानुनी व्यवस्था सम्वन्धमा र अभिकर्ता इजाजत पत्र आवेदन सम्वन्धमा गरेको व्यवस्थाका बारेमा विस्तृत जानकारी गराइएको थियो।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराउँदै अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पु-याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता व्यक्त गरे।

कम्पनीका बिरगंज शाखाका शाखा प्रमुख प्रकाश कुमार सिंहले संचालन गर्नुभएको सो समारोहमा एमडिआरटी, सिओटी र टिओटीका लक्ष्य पु-याएर सहभागि हुनु भएका अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका थिए।


प्रकाशित: January 24, 2023 | 17:51:08 काठमाडौं, मंगलबार, माघ १०, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनविरुद्ध सर्वोच्चमा रिट

संविधानविपरीत निर्वाचनको मिति तय गरिएको दाबीसहित अधिवक्ता ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दायर गरेका हुन्।

अस्ट्रेलियाको ब्रिसबेनमा घन्कियो नेपथ्य

नेपथ्यले अस्ट्रेलियाको तेस्रो ठूलो सहर ब्रिसबेनमा योसहित पाँचौं पटक सांगीतिक प्रस्तुति दिएको हो।

बैतडीस्थित देहिमाण्डौंको चडेखानमा पुग्यो टेलिकमको नेटवर्क

बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका-२ अन्तर्गत चडेखानमा नेपाल टेलिकमको टावर विस्तार गरिएको छ।

प्रचण्ड-ओली बाध्यात्मक प्याचअप : 'सगुन' बँडाइदेखि नै अविश्वास

बाध्यात्मक प्याचअप गरेका प्रचण्ड–ओलीबीच सहकार्य त छ तर सहकार्यको सुरुआती दिनदेखि नै अविश्वासले डेरा जमाएको छ।

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत उपाध्याय, वडा नम्बर ६ का तत्कालीन वडा अध्यक्ष, सब इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध फिल्ड निर्माण गर्ने क्रममा गलत प्रतिवेदन तयार गरेको आरोपमा मुद्दा दायर गरिएको हो।

सत्ता गठबन्धनको बेमेलले राजनीति १० पुसतिर फर्किने संकेत

सात दलीय सहमतिबमोजित नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह मन्त्रालय दिन अस्वीकार गरेपछि १० पुसमा बुनिएको बालकोटको राजनीतिक गाँठो क्रमशः खुइलिने वा फुक्लिने अवस्थामा पुगेको छ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड–ओलीबीच गठबन्धनको भविष्यबारे छलफल

नागरिकता प्रकरणमा गृहमन्त्रीबाट गलहत्याइएका लामिछानेले पुनः सोही पद पाउनुपर्ने अडान लिएपछि पछिल्लो समय गठबन्धनभित्र मतभेद बढ्दै गएको छ।

अन्ततः रविले नपाउने भए गृह मन्त्रालय

सर्वोच्च अदालतबाट लामिछानेको नागरिकतासम्बन्धी मुद्दा फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्व आफैंसँग राख्ने निर्णयमा प्रधानमन्त्री प्रचण्ड पुगेका हुन्।

सत्ता गठबन्धनमा टुटफुटको शृंखला, सरकार त्याग्ने रविको संकेत

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मामा परेको गृह मन्त्रालय सुम्पिन आनाकानी गरेसँगै केन्द्रमा पनि गठजोड भत्किने अवस्था आएको हो।

कति 'सेफ जोनमा' छन् रवि?

रवि लामिछाने सर्वोच्चको आदेशले वैधानिक नागरिक बने पनि जिल्ला प्रशासन कार्यालयमा राहदानीमाथिको छानबिन प्रकरण अझै नसकिएकाले राजनीतिक रुपमा 'सेफ जोनमा' छैनन्।

थप समाचार

नेपाल समय
बैंक/बिमा

६ महिनामा बैंकिङ कसुरका मुद्दा ३ हजार पुगे

पछिल्लो बैंकिङ कसुरका सयौं आरोपी फरारको सूचीमा रहेको र प्रहरीमा बैंक तथा वित्तसम्बन्धी मुद्दा दर्ता बढिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंको तथ्यांक।
नेपाल समय
बैंक/बिमा

लक्ष्मी बैंकको १४४ औं शाखा ललितपुरको हात्तीवनमा

यो शाखाले आफ्ना ग्राहकहरुलाई सबै बैंकिङ सेवाहरु प्रदान गर्ने छ।
नेपाल समय
बैंक/बिमा

अन्तरबैंक एटीएम शुल्क घट्यो

एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो।
नेपाल समय
बैंक/बिमा

ग्लोबल आइएमई बैंकले बाँड्यो शैक्षिक सामग्री

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवन माध्यमिक विद्यालयलाई दराज, कापीलगायतका विभिन्न शैक्षिक सामग्री सहयोग गरेको हो।
नेपाल समय
बैंक/बिमा

रेमिट कम्पनीलाई खुल्यो मर्जरको बाटो

राष्ट्र बैंकले विप्रेषण कम्पनीलाई मर्जर तथा एक्विजिसनमा जाने गरी विप्रेषण विनियमावली, २०६७ खारेज गरी विप्रेषण विनियमावली, २०७९ जारी गरेको छ। नयाँ विप्रेषण विनियमावली जारीसँगै मर्जर र एक्विजिसनको बाटो खुलेको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना