मंगलबार, असोज १८, २०७९
किशोर दाहाल

किशोर दाहाल


व्यवसायीको लबिङले जन्माएको सुझाव समितिले घटाउला त ब्याजदर?

ब्याजदर वृद्धिले निर्वाचनको समयमा मूल्यवृद्धि भए जनता रुष्ट हुने र यसले सरकार तथा गठबन्धनलाई नै नकारात्मक असर पर्ने उद्योगी–व्यवसायीको सुझावपछि प्रधानमन्त्री देउवाले अर्थमन्त्री र राष्ट्र बैंकका अधिकारीहरूसँग निजी क्षेत्रको माग सुनुवाइ गरिदिन आग्रह गरेका छन्।
मंगलबार, असोज ११, २०७९

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।
बिहीबार, असोज ६, २०७९

लघुवित्त कोषले अन्त्य गर्ला माइक्रोफाइनान्सको कार्टेलिङ? अर्थमन्त्रीको टेबुल पुग्यो नियमावली

गरिबी निवारणमा भूमिका खेल्नुपर्ने लघुवित्त वित्तीय संस्थाहरू गरिब जनतालाई थप गरिब बनाई निश्चित संस्थापक तथा सेयरधनीलाई धनी बनाउने धन्दामा लागेकाले कोषको स्थापना अपरिहार्य भएको अर्थ मन्त्रालयको बुझाइ छ।
बुधबार, असोज ५, २०७९

नयाँ स्टक एक्सचेन्ज : आवश्यकता कि व्यापारीको स्वार्थ पूर्ति?

नयाँ एक्सचेन्ज सञ्चालनका आवश्यक शर्त, पुँजी संरचना, सञ्चालकको योग्यता, प्रमुख कार्यकारी अधिकृतको योग्यता लगायतका कतिपय व्यवस्थाले भने विवाद सिर्जना पनि गरेको छ। निजी क्षेत्रको स्वार्थमा नयाँ एक्सचेन्ज ल्याउने काम भइरहेको भन्दै आलोचना भइरहेको छ।
आइतबार, असोज २, २०७९

बैंक खातामा उच्चपदस्थको तीनपुस्ते विवरण खोज्दैछ एपीजी!

उच्चपदस्थले शुद्धीकरण गर्ने जोखिम उच्च रहने भएकाले उनीहरुको आर्थिक कारोबारलाई सुक्ष्म रूपमा निगरानी गर्नुपर्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी प्रावधान छ।
मंगलबार, भदौ २८, २०७९

विवादित करका दर मन्त्रिपरिषद्ले गर्‍यो हेरफेर

आर्थिक ऐनले मन्त्रिपरिषद्लाई करका दर परिवर्तन गर्ने विशेष अधिकार दिएको छ। उक्त अधिकार प्रयोग गर्दै सरकारले करका दर परिवर्तन गरेको हो।
बिहीबार, भदौ २३, २०७९

कांग्रेसको टिकटमा दर्जन उद्योगी-व्यापारीको दाबी, कसको सम्भावना कति?

यसअघि प्राय: उद्योगी-व्यवसायी समानुपातिक सूचीबाट सांसद मनोनित हुने गरेका थिए। नेपाली कांग्रेसको विधानले एकै व्यक्ति लगातार दुई पटक समानुपातिक निर्वाचन प्रणालीबाट सांसद हुन नपाउने व्यवस्था गरेपछि उनीहरुले प्रत्यक्ष निर्वाचनको तयारी थालेका हुन्।
मंगलबार, भदौ २१, २०७९

नेपालको कर प्रणालीमा आईएमएफको अतिरिक्त चासो, आयात प्रतिबन्धप्रति असन्तुष्टि

कोषले सार्वजनिक गर्ने प्रतिवेदनले प्रत्यक्ष वैदेशिक लगानी प्रभावित हुन सक्छ। विश्व बैंक, एसियाली विकास बैंक र कोष आफैले उपलब्ध गराउने ऋण सहायतामा कटौती आउने सम्भावना पनि हुने भएकाले उसको सुझावलाई तत्काल कार्यान्वयन गर्नुपर्ने दबाब सरकारमाथि हुने गरेको छ।
सोमबार, भदौ २०, २०७९

ब्याजदर हस्तक्षेपले जन्माएको विकृति : दीर्घकालीन मुद्दती योजनाप्रति राष्ट्र बैंक किन उदासीन?

राष्ट्र बैंकको एउटा गलत कदमका कारण अझै पनि अर्थतन्त्रको बाह्य क्षेत्र जोखिमपूर्ण अवस्थामा छ। निक्षेपको ब्याजदर बढ्न नदिँदा कर्जाको ब्याजदर बढ्न पाएन। कर्जाको ब्याजदर कम हुँदा व्यवसायीहरुले सस्तोमा कर्जा पाए। सस्तोमा कर्जा उपलब्ध भएकै कारण गत आर्थिक वर्षमा इतिहासमै सर्वाधिक १९ खर्ब २० अर्बको वस्तु आयात भयो भने १७ खर्ब २० अर्ब रुपैयाँ बराबरको वस्तु व्यापारघाटा देखियो।
शुक्रबार, भदौ १७, २०७९

हात बाँधेर खटनपटनको निर्देशन दिँदा निष्प्रभावी बनेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग

८० प्रतिशत सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अर्थ मन्त्रालयअन्तर्गतका निकायमा ठोकिए पनि मन्त्रालय नै आयस्रोत नखोज्ने उपायको खोजीमा रहेको छ। राजस्व अनुसन्धान विभाग कर छलीका विषयमा बेखबरजस्तै बनेपछि सम्पत्ति शुद्धीकरणका मुद्दा अनुसन्धान पेचिलो बन्दै छन्।
आइतबार, भदौ १२, २०७९

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना