शनिबार, माघ २१, २०७९
नेपाल समय | बिहीबार, माघ १९, २०७९

सामुदायिक वनसँग जोडेर तरकारी खेती

कोरोना सङ्क्रमणको प्रभावमा परेका विपन्न किसानले नदी उकास जमिनमा कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत तरकारी खेती गरी बगरलाई हराभरा बनाएका छन्।

नेपाल समय | बुधबार, माघ १८, २०७९

मधेसमा मन्त्रिमण्डल विस्तारको सकस

मन्त्रिमण्डलले पूर्णता पाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिए पनि सत्ता साझेदार दलबीच आपसमा सहमति जुट्न नसकेको हो।

नेपाल समय | बुधबार, माघ १८, २०७९

महेन्द्रनगरको हिरासतबाट भागेका अर्को एक अभियुक्त समातिए

हिरासतबाट फरार भएका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल पक्राउ परेका हुन्।

नेपाल समय | मंगलबार, माघ १७, २०७९

मधेशमा सडक दुर्घटना: ६ महिनामा २८१ जनाले ज्यान गुमाए

प्रदेशको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया (बारा) को आव २०७९/८० को अद्र्धवार्षिक घटना प्रतिवेदनले यो तथ्याङ्क देखाएको हो।

नेपाल समय | मंगलबार, माघ १७, २०७९

उत्पादन बेच्ने सकस

महोत्तरी जिल्लाको गौशाला नगरपालिका– १ रामनगरमा अवस्थित एभरेस्ट सुगर मिलमा उखु बेच्नका लागि रातभरि बाटोमा ट्याक्टर मुनि सुतेर पालो कुर्दै किसान।

नेपाल समय | सोमबार, माघ १६, २०७९

नेपाल समय | आइतबार, माघ १५, २०७९

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा ठाकुर नियुक्त

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६० को उपधारा (२) बमोजिम ठाकुरलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरे।

नेपाल समय | शनिबार, माघ १४, २०७९

भरत तालमा चरा

सर्लाही जिल्लास्थित बागमती नगरपालिका बागमती नदीबाट करिब २ किमि भित्र निर्माण गरिएको भरत तालमा देखिएका जल चराको बथान।

नेपाल समय | बिहीबार, माघ १२, २०७९

नेपालको विकासमा भारतको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री यादव

भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा वीरगञ्ज महावाणिज्य दूतावासद्वारा आज आयोजित विशेष समारोहमा उनले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतको विकासमा भारतीय सरकारको महत्त्वपूर्ण सहयोग रहेको बताएका हुन्।

नेपाल समय | मंगलबार, माघ १०, २०७९

थप रासायनिक मल उपलब्ध हुने भएपछि धनुषाका किसानलाई राहत

कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखा धनुषालाई थप एक हजार ७९ मेट्रिक टन युरिया मल उपलब्ध गराउने भएपछि हिउँदे बाली लगाएका किसानलाई राहत हुने भएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना