शनिबार, माघ २१, २०७९
नेपाल समय | शनिबार, माघ २१, २०७९

वीरेन्द्रनगर हेर्दै प्याराग्लाइडिङ

वीरेन्द्रनगरको अवलोकन गर्नेगरी व्यावसायिक प्याराग्लाइडिङ सुरु गरिएको हो।

नेपाल समय | सोमबार, माघ १६, २०७९

हिमपातले सेताम्य बन्यो राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ।



नेपाल समय | मंगलबार, माघ १०, २०७९

अवैध क्रसर उद्योगबारेको छानबिन सुरु

स्थायी प्रकृतिको एक र सडक निर्माणका लागि भन्दै अस्थायी प्रकृतिका गरी आठवटा क्रसर उद्योग सञ्चालनमा छन्। सञ्चालन भएका उद्योगले न्यूनतम मापदण्ड पूरा गर्न नगरेको पाइएको हो।

नेपाल समय | मंगलबार, माघ १०, २०७९

कर्णालीमा मन्त्रालयको टुंगो लाग्यो, भोलि मन्त्रिपरिषद् विस्तार

नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिएको छ।

नेपाल समय | मंगलबार, माघ १०, २०७९

बल्ल पर्‍यो हिउँ [तस्बिरहरू]

लामो समय वर्षा र हिउँ नपर्दा खडेरीले बालीनाली सुकिसकेको थियो। भोकमरी हुने भन्दै किसान चिन्तामा थिए।

नेपाल समय | सोमबार, माघ ९, २०७९

कर्णाली प्रदेश अस्पतालबाटै मिर्गौला प्रत्यारोपण हुने

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको अस्पतालले मिर्गौला प्रत्यारोपणको सेवा यही हप्ताबाट सुरू गर्ने भएको हो।

नेपाल समय | सोमबार, माघ ९, २०७९

छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री शर्मा

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको सिटको बाँडफाँट टुङ्गो यसअघि नै लागिसकेको जनाउँदै उनले केही प्राविधिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको जानकारी दिए।

नेपाल समय | आइतबार, माघ ८, २०७९

जलस्रोतमा सबैभन्दा धनी कर्णाली, तर छैन लगानी

कर्णालीमा अहिलेसम्म १० मेगावाटमात्र बिजुली उत्पादन भएको छ जबकि कुल उत्पादन क्षमता १८ हजार मेगावाट हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना