नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनको तयारी सम्बन्धमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री बाँस्कोटाले मुलुकको खेलक्षेत्रको राष्ट्रिय नीतिका तयार गर्नुपर्नेमा जोड दिए।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल मोरङ (हिसान)द्वारा आयोजित खेलकुद सप्ताह–२०७९ को समापन गर्दै उनले शिक्षा क्षेत्रमा सरकारले गर्नुपर्ने लगानी निजी क्षेत्रले विद्यालयहरू सञ्चालनका लागि गरेको उल्लेख गरे।
इलामका व्यवसायी प्रेमप्रसाद आचार्य र विराटनगरका व्यवसायी मोहन न्यौपानेको घटनाले सम्पूर्ण उद्योगी व्यवसायीका साथै देशलाई नै स्तब्ध पारेको उद्योग संगठन मोरङले बताएको छ।
नेस्ट, पिकासो र नेपाल आर्किटेक्चर कम्पनीले नक्सांकन गरेको दमक भ्यू टावरको अग्लाइअनुसार १८ तलाको भवन निर्माण भइसकेको छ। आयोजनाका इन्जिनियर यादवका अनुसार हालसम्म १८ तलाको क्रङ्क्रिट ढलान कार्य सकिएर त्यहाँभन्दा माथिको २८ मिटर अग्लो स्टिल टावर निर्माण भइरहेको छ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको बजेट न्यून भएको र श्रोतहरु पनि न्यून हुँदा काम गर्न गाह्रो पर्ने बताए। उनले रोयल्टी बाँडफाँट सम्बन्धी कानुन संशोधनको आवश्यकता रहेको समेत बताए।