शनिबार, माघ २१, २०७९
नेपाल समय | शनिबार, माघ २१, २०७९

बागलुङका किसानलाई गहुँको बिउ नै नबच्ने चिन्ता

यस वर्ष गहुँ लगाएपछि पानी नपर्दा बागलुङका किसान निरास बनेका छन्। लामो समयदेखि खडेरीले पसाउन थालेको गहुँ सुक्न थालेपछि कृषक चिन्तित बनेका हुन्।

नेपाल समय | शनिबार, माघ २१, २०७९

पुरुष विदेश, महिला श्रमदानमा

गाउँका धेरै पुरुषहरु विदेसिएकाले विकास निर्माण र सामाजिक काममा महिलाको सहभागिता बढेको छ ।

नेपाल समय | शुक्रबार, माघ २०, २०७९

अब कर्मचारीलाई विवाह बिदा पनि

गण्डकी प्रदेशले कर्मचारीका लागि विवाह बिदा दिने निर्णय गरेको छ।

नेपाल समय | शुक्रबार, माघ २०, २०७९

सेतीको सुरुङ

सेती नदीको बायाँ किनार तर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने ४३६ मिटर लम्बाई र सात मिटर प्रवेश सुरुङको काम सकिएको हो।

नेपाल समय | बुधबार, माघ १८, २०७९

न पानी पर्छ न हिउँ झर्छ ! हावामात्रै चल्छ मुस्ताङमा

गाउँबस्ती सुक्खा छन्। डाँडाकाँडा फुस्रा र नाङ्गा। हिमपात नहुँदा किसानलाई खेतीबालीको पिरलो छ। सिँचाइ नभएका ठाउँमा त अन्नपात माटोमै सुक्ने स्थिति छ।

नेपाल समय | मंगलबार, माघ १७, २०७९

रमणीय बिम गाउँ

म्याग्दीको मालिका गाउँपालिका–७ बिम गाउँ।

नेपाल समय | सोमबार, माघ १६, २०७९

गण्डकीमा ट्राफिक कारबाहीबाट उठ्यो साढे १६ करोड राजस्व

गण्डकी प्रदेशमा ट्राफिक व्यवस्थापन एवम् सवारी दुर्घटना न्यूनीकरणका लागि २०७८ माघदेखि २०७९ पुससम्ममा गरिएका काम कारबाहीबाट १६ करोड ४३ लाख ५३ हजार राजस्व संकलन भएको छ।

नेपाल समय | आइतबार, माघ १५, २०७९

हिमाली संस्कृतिको अनुपम गन्तव्य 'ल्होमन्थाङ'

मौलिक संस्कृतिले भरिपूर्ण ल्होमन्थाङको भू–बनोटले पहिलोपटक यहाँ आउनेलाई सपनाको संसार जस्तै अनुभूति गराउँछ। पछिल्लो समय राजनीतिकसँगै सामाजिक व्यवस्थामा परिवर्तन आए पनि ल्होमन्थाङमा अहिले पनि परम्परागत नेतृत्व प्रणालीको अभ्यास भेटिन्छ।

नेपाल समय | आइतबार, माघ १५, २०७९


सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना