शनिबार, माघ २१, २०७९
नेपाल समय | शनिबार, माघ २१, २०७९

तुलसीपुरमा वडाले किसानलाई जग्गा दिने

वडाले उत्तरधारा जलाशय निर्माण गरिसकेकाले त्यस आसपासको २० बिघा जग्गा लिजमा लिएर किसानलाई उत्पादनका लागि उपलब्ध गराउने तयारी रहेको वडाध्यक्ष मानबहादुर रावतले बताए।

नेपाल समय | शनिबार, माघ २१, २०७९

आफैंले बनाएको बाटो

यहाँ पुल नभएका कारण पानी कम भएको समयमा बर्सेनि अस्थायी बाटोबाट मानिस नदी वारपार गर्ने गर्दछन् ।

नेपाल समय | आइतबार, माघ १५, २०७९

हात्तीको आतंक

बर्दियाको मधुवन नगरपालिका वडा नं. १ सूर्यपटुवामा सामुदायिक वनबाट आएका जंगली हात्तीले भत्काएको स्थानीयको घर।

नेपाल समय | आइतबार, माघ ८, २०७९

दादुरा प्रभावित क्षेत्रमा पुगे स्वास्थ्यमन्त्री

सुरुमा दादुरा देखिएको र एक बालकको मृत्यु भएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ मा पुगेर मन्त्री गिरीले घरघरमा पुगेर बालबालिकालाई खोप लगाउन आग्रह गरे।

नेपाल समय | बिहीबार, माघ ५, २०७९

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिहीबार विश्वासको मत लिने भएका छन्।

नेपाल समय | मंगलबार, माघ ३, २०७९

लुम्बिनी उपसभामुखका लागि आज चुनाव, नागरिक उन्मुक्ति पनि मैदानमा

लुम्बिनी प्रदेशको उपसभामुखका लागि आज मंगलबार निर्वाचन हुँदैछ। सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती सोमबार नै निर्विरोध भइसकेका छन्।

नेपाल समय | सोमबार, माघ २, २०७९

लुम्बिनीको सभामुखमा माओवादीका घर्ती निर्विरोध

सोमबार प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गर्ने अन्तिम समयसम्ममा उनको मात्र उम्मेदवारी दर्ता भएपछि घर्ती निर्विरोध भएका हुन्।

नेपाल समय | शुक्रबार, पुष २९, २०७९

लुम्बिनी प्रदेशमा माघीको दुई दिन बिदा

लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते गते सोमबार पनि प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नेपाल समय | शुक्रबार, पुष २९, २०७९

लुम्बिनी प्रदेश सभामुख र उपसभामुखको निर्वाचन ३ माघमा

माघ ३ गते दिउँसो एक बजे बस्ने प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुख निर्वाचन हुने प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।

नेपाल समय | मंगलबार, पुष २६, २०७९

लुम्बिनीमा आलोपालो नेतृत्व गर्ने सहमति

लुम्बिनीमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना