पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको बोलन जिल्लामा दुई जातीय समूहबीच झडप हुँदा पाँच जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
अदानी समूहले आइतबार साँझ अमेरिकी फरेन्सिक फाइनान्सियल कम्पनी हिन्डनबर्ग रिपोर्टबारे ४१३ पेज लामो जवाफ दिएको थियो। जवाफमा उसले उक्त रिपोर्टलाई भारतविरुद्धको हमला भनेको छ।
प्रार्थना गर्न भेला भएका श्रद्धालुमाथि प्यालेष्टाइनी बन्दुकधारीले आक्रमण गरी सात जनाको ज्यान लिएपछि प्रहरीले आक्रमणकारीको परिवारका सदस्यसहित ४२ जनालाई पक्राउ गरेको छ।
बढ्दो बजार मूल्यले जापानीहरूको जीवनयापनको लागत पनि बढाएको छ। उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा यो वर्ष चार प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ।
वायु प्रदूषणका कारण हुने रोगबाट त्यति धेरै मानिसको हरेक वर्ष मृत्यु हुने गरेको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै इरानको अर्धसरकारी समाचार समिति तासनिमले जनाएको छ।
आज १० लाख भन्दा बढी नागरिक जुलुसमा सहभागी भए भने केही प्रदर्शनकारी प्रहरीसँगको झडपमा व्यस्त रहे। देशव्यापी हडतालले सार्वजनिक यातायात, विद्यालय र सार्वजनिक सेवा प्रवाह गर्ने अधिकांश कार्यालयको काम अवरुद्ध भयो।